Logo

जुना श्रीष र राजेन्द्र कुंबरको तिज गीत सार्वजनिक



काठमाडौं, २८ असार । नेपाली नारीको महानचाँड हरितालिका तिज आउन एक महिना बढि समय बाँकि छ ।  यस समयको कुरा गरिरहदा आजकै मितिबाट ठिक एक महिना पहिले नै तिजका गीतहरू यूटव मार्फत सार्वजनिक गर्ने होडबाजि नचलेको भने होईन।

पछिल्लो सयमका आशालाग्दा गायक तथा सर्जक राजेन्द्र कुंबरको लय शब्दामा छड्के तिलहरी बजारमा आएको छ । चर्चित गायिका जुना श्रीष र कुंबरकै स्वरमा तयार पारिएको गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन्।

अशोक बि.कको निर्देशन रहेको उक्त गीतको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन । सम्पादनको पाटोलाई रबिन बिकले सम्हालेका छन् ।
चर्चीत मोडल दिपासा वि.सीलाई माया र अशोकले साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot