Logo

राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव नियुक्त



काठमाडौं, २९ असार ।मन्त्रिपरिषद्ले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव नियुक्त गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot