Logo

राप्रपाको उपत्याकाव्यापी भेला राणा समूहद्धारा बहिष्कार



काठमाडौं, ३० असार । चुनावको समिक्षा गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको उपत्यकाव्यापी भेला बरिष्ठ नेता पशुपतिशमशेर जबरा समूहले बहिष्कार गरेको छ।

शुक्रबार बसेको पार्टीको उक्त भेलालाई जबरा समूले बहिष्कार गरेको स्रोतको दाबी छ । भेला बहिष्कार गर्ने नेताहरुमा दिपक बोहरा, सुनिल थापा, विक्रम पाण्डे लगायत रहेका छन् । जबरा समूहका नेताहरुले भने अहिले छुट्टै भेला गरिरहेका छन् ।

जबराले आजमात्रै एक प्रेस वक्तव्य जारी गरेर अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट पोखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्