Logo

राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु, राणाद्धारा बहिष्कार



काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा बरिष्ठ नेता पशुपतिशमशेर जबरा भने अनुपस्थित रहेको नेता दिलनाथ गिरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot