Logo

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै लोहनीको पार्टीद्धारा प्रदर्शन -(फोटोफिचर)



काठमाडौँ, ३ साउन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको छ ।

एकीकृत राप्रपा राष्ट्रबादीले मंगलबार काठमाडौको बबरमहलबाट र्यालि निकाल्दै माइतीघर मण्डलामा पुगेर सभा गरेको थियो

सभालाई सम्बोधन गर्दै एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा प्रकासचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट, तारानाथ लुइटेल लगायतले सम्बोधन थिए ।

तस्विरः मुकुन्द कालिकोटे तस्विरः मुकुन्द कालिकोटे  तस्विरः मुकुन्द कालिकोटे तस्विरः मुकुन्द कालिकोटे तस्विरः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्