Logo

नेपाललाई अफगानिस्तानले दियो १९६ रनको लक्ष्य



काठमाडौं, १० साउन । अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी यू–१९ विश्वकप छनोटमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको छ ।

नेपाल खेलाडी साहब आलमले ४ विकेट, दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot