Logo

प्रेसप्रति अनुदार बन्दै राष्ट्रपति कार्यालय, आज पत्रकार जान नपाइने



काठमाडौं ११ साउन । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शतिल निवास विवादमा पर्दै आएको छ ।

मुलकको सम्मानित निकायमा आवद्ध अधिकारीहरुको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरुले बताएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्