Logo

भारत जानु अघि मन्त्रीपरिषद विस्तार गर्दै देउवा



काठमाडौ, ७ भदौ । भारत भ्रमणमा जानु अघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट राज्यमन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्न लागेका छन ।

देउवाले पार्टीका तर्फबाट १३ जना राज्यमन्त्री थप्ने तयारी गरेका छन । आजै थपिने राज्यमन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी भईरहेको छ ।
यसैसाता देउवाले नेकपा माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थप गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्