Logo

देउवा सरकारमा १५ राज्यमन्त्री थप



काठमाडौं, ६ भदौ। सक्तरुढ दल नेपाली कांग्रेसले १२ जना राज्यमन्त्री छानेको छ । राज्यमन्त्री बन्नेहरुमा चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।
राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

राज्यमन्त्रीको जिम्मेवारी यस प्रकार छः

सीता गुरुङ –भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
नरबहादुर चन्द – वाणिज्य राज्यमन्त्री
तप्त बहादुर बिष्ट –सूचना तथा सञ्चार राज्यमन्त्री
उदय शमशेर राणा – अर्थ राज्यमन्त्री
डिल्ली बहादुर चौधरी – श्रम तथा रोजगार राज्यमन्त्री
चम्पादेबी खड्का – सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
सरिता प्रसाईं –कृषि बिकास राज्यमन्त्री
अमरसिंह पुन – सिचाइ राज्यमन्त्री
तेजुलाल चौधरी – युवा तथा खेलकुद राज्यमन्त्री
दिलमान प्राखिन –कानुन राज्यमन्त्री
अब्दुल रज्जाक – खानेपानी तथा सरसफाइ राज्यमन्त्री
शेषनाथ अधिकारी – शिक्षा राज्यमन्त्री

यस अघि देउवाले आइतबार माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए ।यो सँगै मन्त्रिमण्डल ४९ सदस्यीय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot