Logo

भारतसँग तीन सम्झौतामा हस्ताक्षरः परराष्ट्रमन्त्री



नयाँ दिल्ली,७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने छिमेकी मित्र राष्ट्र भारतको राजकीय भ्रमणको क्रममा तीन सम्झौतामा हस्ताक्षर हुने भएका छन ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गृहमन्त्रालय अन्र्तगत लागु औषध ओसार पसार र कारोवार नियन्त्रण गर्ने सम्झौता, उद्योग मन्त्रालय अन्र्तगत गुणस्तर नापतौल सम्बन्धीसम्झौता र भुकम्पछिको पुर्ननिर्माणको लागि २५ करोड सहयोग सहित बाढी पीडितलाईसहयोग लगायतको विषयमा हस्ताक्षर हुने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्