Logo

भविष्यमा बहुमत जुटाएर संविधान संसोधन गर्ने देउवाको प्रतिबद्धता



नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा बहुमत जुटाएर भएपनि मधेस केन्द्रीत दलहरुको माग अनुसारको संविधान संसोधन गर्ने प्रतिबद्धता ब्यक्तगरेका छन ।

भारतीय समकक्षी नरेन्द्र मोदीलाई अहिले प्राविधिक कारणले बहुमत नपुगेपनि भविष्यमा बहुमत जुटाएर संविधान संशोधन गर्ने बचन दिएका हुन ।

उनले राष्ट्रिय जनता पार्टीलाई साथै लिएर निर्वाचनमार्फत संविधान कार्यान्वयन हुने भन्दै नेपालको भूमिलाई भारत विरोधी गतिविधीको लागि कुनै पनि हालतमा प्रयोग हुन नदिने प्रतिबद्धता ब्यक्तगरे ।



प्रतिक्रिया दिनुहोस्