Logo

फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष राय माओवादी केन्द्रमा प्रवेश



सर्लाही, १४ भदौ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले रायसहितका सयौं नेता-कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।  माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डलगायत केन्द्रीय नेताहरु २ नम्बर प्रदेशमा रहेका छन्माओवादी भदौ १७ गते केन्द्रीय सचिवालय बैठक पनि वीरगन्ज राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot