Logo

संविधानबारे जनतालाई बुझाउन श्रेष्ठकोआग्रह



बर्दिबास, २४ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।

प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आउनुभएका नेता श्रेष्ठले शुक्रबार साँझ भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्