काठमाडौं, २४ भदौ । सागर थापा संयोजक रहेको राष्ट्रवादी केन्द्र, नेपालले ‘आजको आवश्यकत्ता, राष्ट्रवादीको हातमा सत्ता’ भन्दै सरकार स्वदेशमै काम गरेर खान दे भन्दै बृहत्त ¥याली निकालेको छ ।
उक्त ¥याली काठमाडौंको भृकुटीमण्ड, भद्रकाली, शहिदगेट, सुन्धारा, न्यूरोड, रानीपोखरी, घण्टाटार हुँदै रत्नपार्कको शान्तिवाटिकामा आएर कोण सभामा परिणत भएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे