Logo

महोत्तरीमा काँग्रेसले खाता खोल्यो



गौशाला, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।
मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्