Logo

राप्रपा संगठनद्धारा अख्तियार अनुशन्धान आयोगमा धर्ना (फोटोफिचर)



काठमाडौ., २७ भदौ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रिय कार्य समितिले आज भ्रष्टाचार विरुद्ध अभियान भन्दै अख्तियार अनुशन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै संगठनले आयोगको कार्यालयअघि धर्ना समेत दिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्