Logo

पुरुषभन्दा राम्रो काम गरेर देखाउने रीनाकुमारी साहको प्रतिवद्धता



असोज ६, काठमाण्डौ । प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् ।
माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वा्चित भएकी हुन् ।

पार्टीमा कविता नामले चिनिने ३३ बर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताईन् । यो खबर आजको कान्तिपुरमा छ ।
रीना नेकपा माओवादी केन्द्रका नेता प्रभु शाहकी पत्नीसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्