Logo

माओवादी केन्द्रले विजय हासिल गरेका २१ स्थानीय तह (सुचिसहित)



काठमाडौं, असोज ९ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ८५ स्थानीय तह जितेको माओवादी केन्द्र प्रदेश २ मा एमालेलाई पछि पारेको छ। १३६ तहमध्ये १३१ तहको नतिजा आउँदासम्म माओवादी केन्द्र २१ ठाउँमा विजयी भएको छ। बाँकी ५ स्थानको मतगणना जारी छ।

विजयी २१ स्थानीय तह : 
रौतहट:

मौलापुर नगरपालिका– रिनाकुमारी साह/ कटहरिया- सियाराम कुशवाह
यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखिया बीन

पर्सा :

ठोरी गाउँपालिका– पदमलाल श्रेष्ठ/ छिपहरमाई गाउँपालिका- मनोज कुमार
जगरनाथपुर गाउँपालिका/

धनुषा:

विदेह नगरपालिका /  सहिदनगर नगरपालिका- उदयकुमार बरबरिया यादव

महोत्तरी:

गौशाला नगरपालिका– शिवनाथ महतो / सम्सी नगरपालिका– फारुक शेख
रामगोपालपुर नगरपालिका रामगोपाल मण्डल/ बर्दिबास नगरपालिका विदुरकुमार कार्की

सर्लाही:

बागमती नगरपालिका/ चक्रघट्टा गाउँपालिका/ बरहथवा नगरपालिका- देवानन्द महतो

सिरहा :

मिर्चैया नगरपालिका– श्रवण यादव/ अर्नामा गाउँपालिका– ठकु महतो कोइरी/ कर्जन्हा नगरपालिका– गंगा पासवान
औरही गाउँपालिका– सिद्धार्थ यादव/ धनगढीमाई नगरपालिका- हरिनारायण चौधरी/ गोलबजार नगरपालिका- देवनाथ साह



प्रतिक्रिया दिनुहोस्