Logo

माओवादीका कारण एमाले सच्चिएको छ : भट्टराई



काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भारत र चिन दुवै मुलुक आफूहरुको वाम गठबन्धनबाट खुशी भएको प्रतिक्रिया दिएका छन् ।
शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले यस्तो खुलासा गरेका हुन् । उनले नेपालमा स्थायित्व हेर्न चाहने भारत र चीनको आकांक्षा रहेको भए पछिल्ला गठबन्धन बाट छिमेकी मुलुक अरु बढी उत्साहित हुनुपर्ने आफ्नो भनाई राखेका थिए ।

त्यस्तै भट्टराइले एमालेका कारण माओवादी र माओवादीका कारण एमाले सच्चिएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्