Logo

पार्टी नेतृत्वविरुद्ध राजपा नेपालका नेताहरु धर्नामा



काठमाडौं, १ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाको नेतृत्वमा राजपाका प्रभावशाली नेताहरु पार्टी नेतृत्वको विरुद्धमा धर्ना बसेका छन् ।

राजपा नेपालको मुख्यालय बबरमहलमा उनीहरु धर्ना बसेका हुन् । समानुपातिक सुचिमा पार्टीका पोर्टफोलियो अनुसार नाम सच्याउन, नामै नसुनेका र पार्टीका साधारण सदस्य समेत नरहेका व्यक्तिहरुको नाम तत्काल सुचिबाट हटाउनुपर्ने लगायतका विभिन्न माँगहरु राखेर उनीहरु धर्नामा बसेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्