Logo

उदयपुरमा टाटा सुमो दुर्घटना, चार जनाको ज्यान गयो



उदयपुर, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगाका लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

दुर्घटना स्थलमा उद्धार भैरहेको र थप जानकारी आउन बाँकी रहेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot