Logo

उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिएनन



सप्तरी, १७ कात्तिक । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिएको थियो । नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरेका पनि थिए । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot