Logo

राजधानिमा भूपेन्द्रजंग शाहीलाई भोट माग्दै साहित्यकारहरु-भिडियो सहित



काठमाडौं, २१ कार्तिक । आगामी मंसिर १० र २१ गते सम्पन्न हुने केन्द्र र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा राजधानीमा कवि साहित्यकारहरुले निर्वाचनको विषयमा मन्थन सुरु गरेका छन् ।

गजलकार बाबु त्रिपाठी, रुपक बनबासि र गायक संगीतकार राज सागरले कालिकोट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भूपेन्द्रजंग शाहीलाई भोट प्रदान गर्नको लागि आग्रह गरेका छन् ।

गजलकार बाबु त्रिपाठी कालिकोटको स्वास्थ्य शिक्षा र बाटोको विकास गर्नको लागि कालिकोटे जनताले उपयुक्त नेतृत्व छान्न धेरै चोटी चुकेको बताउछन । स्वयम कालिकोटको जीवन देखेका र लेखेका गजलकार त्रिपाठीले तिन चार वर्ष पहिले कैदै गरेका कहालि लाग्दा १० तस्बिरः-

गजलकार त्रिपाठी, बनबासि र गायक सागरले विषेशत बिदेशमा रहेका नेपाली दाजुभाईलाई घरमा रहेका आफ्न्तलाई योग्य नेता छान्नको लागि भूमिका खेल्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्