Logo

चुनावी घरदैलाे अभियानमा अध्यक्ष प्रचण्ड



कार्तिक २३, भरतपुर। चितवन क्षेत्र नं.-३ का उम्मेद्वार एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलाे अभियान सुरु गर्नुभएकाे छ।

बिहीबार दिउँसाे भरतपुर महानगर-१३ उज्ज्वल नगरबाट चुनावी घरदैलाे सुरु गर्नुभएकाे हाे। प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु भएकाे छ । प्रचण्ड र प्रदेशतर्फ ३ क का एमाले उम्मेदवार कृष्ण भुर्तेलसहित समानुपाटिक उम्मेदवारहरु घर दैलो अभियानमा छन् ।

मतदाता तथा नागिरकहरुले चौक चौकमा स्वागत गरिरहेका छन् । 

 



प्रतिक्रिया दिनुहोस्