Logo

नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट



गोरखा, ३० कात्तिक । माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विष्फोट भएको छ ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्