Logo

मिस वल्र्डको ताज भारतकीय चिल्लारले जितिन्



सान्या, चीन २ मंसिर । भारतकी मानुसी चिल्लारले यो वर्षको मिल वल्र्ड ब्युटि पेजेन्ट जितेकी छिन् । प्रियंका चोपडाले उपाधि जितेको १७ वर्षपछि भारतबाट चिल्लारले वर्ष उपाधि जितेकी हुन् ।
मिस ईंग्लयाण्ड स्टेफानीय हिलले फस्र्ट रनर्सप र मिस मेक्सिको एण्ड्रिया मेजाले सेकेण्ड रनर्सअपको उपाधि जितेकी छिन् ।  मिस चिल्लार मात्रै २१ वर्षकी हुन् । जो भारतको हरियणा राज्यबाट हुन् ।



प्रतिक्रिया दिनुहोस्