Logo

प्रकाशको निधनबारे भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई फोन गरेर समवेदना दिए



३ मंसिर, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीमार्फत मोदीले प्रचण्डसँग फोनमा कुरा गरेर समवेदना दिएका हुन् ।

प्रकाशलाई पार्टी कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका राजदुतले मोदीलाई प्रचण्डसँग कुरा गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्