Logo

मतदानको विषयलाई लिएर सिन्धुपाल्चोकमा झडप, प्रहरीद्धारा हवाई फायर



१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।
के कारणले झडप सुरु भयो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताविच भएको विवादले झडपको रुप लिएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्