Logo

रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज



मंसिर १७, काठमाण्डौ । रक्षामन्त्री भीमसेनदाश प्रधानको घरमा प्रेसरकुकर बम राखिएको छ । काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको हो ।

मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।

मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot