Logo

एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित, ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण



काठमाडौं, १८ मंसिर। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।

प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot