Logo

राप्रपा अध्यक्ष कमल थापाले मतदान गर्दा जे देखियो (तस्विरसहित)



मकवानपुर, २१ मंसिर । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मतदान गरेका छन्। थापा मकवानपुर -१ प्रतिनिधिसभा उम्मेदवार हुन्।

थापाले हेटौंडा ६ स्थित बंशगोपाल बहुमुखी क्याम्पस चौघडा मतदान केन्द्रबाट मतदान गरेका छन्।

थापाको मतदानका तस्बिरः



प्रतिक्रिया दिनुहोस्

Screenshot