Logo

पूर्वमन्त्री हृदयराम थानीले मतदान गरे



सुर्खेत, २१ मंसिर । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमलस्थित सरस्वती अाधारभूत विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्