Logo

पहिलो चरणको निर्वाचनको मतगणना जारी, सुरुवाती अग्रतामा एमाले अग्रस्थानमा, माओवादी दोस्रो र कांग्रेस तेस्रो



काठमाडौं, २१ मंसिर । मंसिर १० गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रराम्भिक मतपरिणाम आउन सुरु भएको छ । सार्वजनिक भएका परिणाम अनुसार सरुवाती अग्रता एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेद्धवारहरुले लिएका छन् ।

प्रतिनिधि सभातर्फ अहिलेसम्म नेकपा एमालेले  १० स्थानमा अग्रता हाँसिल गरेको छ । त्यस्तै ने.क.पा. माओवादी केन्द्रले ८ र नेपाली कांग्रेसले ५ स्थानमा अग्रता छ । त्यस्तै अन्यले १ स्थानमा अग्रता छ ।

 



प्रतिक्रिया दिनुहोस्