Logo

धादिङको पछिल्लो मतपरिणाम अपडेट, बाम गठबन्धनको अग्रता



धादिङ, २१ मंसिर । मंसिर १० गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रराम्भिक मतपरिणाम आउन सुरु भएको छ । सार्वजनिक भएका परिणाम अनुसार सरुवाती अग्रता एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेद्धवारहरुले लिएका छन् ।

हेर्नुहोस पछिल्लो मतपरिणामको ताजा अपडेट :

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १
बामगठबन्धन (भूमि त्रिपाठी) १२४०/ लोकतान्त्रिक गठबन्धन (विश्व अर्याल) ६९५

प्रदेश सभा क्षेत्र नम्बर २ (ख)
जगत सिम्खडा (बाम गठबन्धन) १०२७/ डम्बर तामाङ (लोकतान्त्रीक गठबन्धन) ५७२



प्रतिक्रिया दिनुहोस्