काठमाडौं, २१ मंसिर, । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन अनन्तले सुरुवाती अग्रता लिएका छन् । परम्भीक मत गणनाअनुसार उनले ६९६ मत पाएका छन् । कांग्रेसका अमर सिंह पुनले ३४३ मत पाएका छन् ।