Logo

मोरङ् क्षेत्र नम्बर ६ मा लालबाबुले शेखरलाई पछि पारे



काठमाडौं, २२ मंसिर । मोरङ प्रतिनिधि सभा क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले अग्रता लिएका छन् ।

नले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार डा. शेखर कोइरालालाई पछि पारेका छन् । पण्डितले २६२४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी शेखरको २२८६ मत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot