Logo

प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि



काठमाडौं, २२ मंसिर । चितवन क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता लिएका छन्।  पछिल्लो मत परिणाम अनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् । प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot