Logo

बाम गठबन्धनलाई डा. आरजु राणा देउवाको चेतावनी : ‘नेपाललाई उत्तर कोरिया बनाउँने खेलमा नलाग्नुहोस्’ (भिडियोसहित)



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपालमा एमाले–माओवादी केन्द्र नेतृत्वको बामपन्थीहरुको सरकार बने मुलुक उत्तर कोरिया बनाउन सक्ने भन्दै त्यस्तो खेलमा नलाग्न चेतावनी दिएकी छिन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा राणाले भनिन्,‘कम्युनिष्टहरुको सरकार बनाए नेपालमा अधिनायकवाद ल्याउँछन्, उनीहरुको भाषणले त्यही पुष्टि गर्छ, म यही अन्र्तवार्तामार्फत भन्छु, उनीहरुले नेपालमा अधिनायकवाद लाद्ने सपना देखेका छन, त्यो हामी हुन दिँदैनौं, नेपाली कांग्रेस लोकतन्त्रको रक्षाको लागि सँधै रक्षाकवजको रुपमा अडिग रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot