Logo

एमालेमा उपाध्यक्ष वामदेव र्गौतम भने पराजयतिर



काठमाडौं । देशका अधिकांश ठाउँमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो फराकिलो मतान्तर कायम रहँदा एमालेमा उपाध्यक्ष वामदेव र्गौतम भने पराजयतिर धकेलिएका छन् । एमाले उपाध्यक्ष गौतम बर्दिया–१ मा झन्डै तीन हजार मतले पछि परेका छन्।

निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेस उम्मेदवार सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले ३५ हजार ६सय ६९ मत पाएका छन् भने गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्