Logo

मोडेल कार्की दुर्घटनामा



काठमाडौं, ४ पुस । युवा निर्देशक तथा हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’ घाइते भएका छ्न । हिजो साँझ जोरपाटीबाट साघु जाने क्रममा उनी मुलपानीमा दुर्घटनामा परेका हुन ।

उनीसँगै मोडेल कलाकार रिता कार्की पनि गम्भीर घाइते भएकी छिन । एन्टिना सामान्य उपचारपछी घर फर्केका छ्न भने मोडेल कार्कीको संखरापुर अस्पतालमा उपचार भैरहेको छ । मोडेल कार्की सामाजिक संजालमा गम्भीर दुर्घटनाबाट बचेको प्रतिक्रिया दिएकी छिन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot