Logo

गायक धितालको स्वरमा ‘लास माथी’ बोलको गीत ‘भिडियो सहित’



काठमाडौं, ४ पुस । गायक दिनेश धितालको स्वरमा ‘लास माथी’ बोलको मार्मिक गीत सार्बजनिक भएको छ । पदम मगरको शब्द संगीतमा रहेको गीतको एरेन्ज दिनेश न्यौपानेले गरेका छन् ।

गायक धितालले सबैबाट राम्रो प्रतिक्रिया आएको र आगामी दिनहरुमा यसै क्षेत्रमा निरन्तर लागि रहने बताएका छन् । पदम मगरको शब्द संगीतमा तयार भएको ‘लास माथी’ बोलको गीत जिनियस म्युजिकले बजार व्यवस्थापन गरेको छ।

गीतको म्युजिक भिडियो हेर्नुहोस



प्रतिक्रिया दिनुहोस्

Screenshot