Logo

काठमाडौँलाई सफा बनाउन मन्त्री यादवको आग्रह



काठमाडौँ, ८ पुस (रासस) :  खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मन्त्रालयले सरसफाइका क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

उन्नाइसौँ हप्ताको चक्रपथ सरसरफाइ अभियानमा बाफल पुग्नुभएका मन्त्री यादवले सरसफाइ क्षेत्रलाई व्यवस्थित बनाउन छुट्टै विभागको स्थापना गर्नुपर्ने बताउँदै काठमाडौँलाई सफा बनाउनु सबैको दायित्व भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot