Logo

भारतीय महावाणिज्यदुतले किन भेटे प्रचण्डलाई सुटुक्क



काठमाडौं, ११ पुस । पर्साको वीरगञ्जमा कार्यरत भारतीय महावाणिज्यदूत बीसी प्रधानले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज भेटेका छन् ।
अध्यक्ष प्रचण्ड निकट उच्च स्रोतका अनुसार बिसीले भेटेर चुनाव जितेकोमा प्रचण्डलाई बधाई दिएका हुन् । महावाणिज्यदूत प्रधानले भरतपुरकी मेयर रेणु दाहालको निवासमा पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्