Logo

बामदेवजी हार्दा नमिठो लागेको छ : रामचन्द्र पौडेल



काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटन विकास र ऊर्जा विकासमार्फत देशको समृद्धि सम्भव रहेको बताए ।
अब राजनीतिक प्रयोगमा लड्ने भन्दा पनि संविधानले दिएको म्याण्डेटअनुसार अघि बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित पुस्तक ‘‘नेपाल नवनिर्माण महाअभियान’’ को शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विमोचन कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले वामदेवले चुनाव हार्दा आफूलाई नमिठो लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्