Logo

नेवि संघ बन्यो गुटको सिकार, मेलमिलाप दिवसका दिन फुटको संकेत



१७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ ।

अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भनदै असन्तुष्ट पक्षले आईतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।

४१ औं राष्ट्रि मेलमिलाप दिवसका अवसरमा केन्द्रीय समितिले राजधानीको राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरेकै समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्