Logo

एमाले अध्यक्ष ओली अस्वस्थ



काठमाडौं, १८ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ।

उनले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot