Logo

पूर्व डिआईजी एवम् सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीले काट्यो पक्राउ पुर्जी, सिलवाल यसो भन्छन् (भिडियोसहित)



काठमाडौं, १८ पुुस । नेपाल प्रहरीले पूर्व डिआईजी एवम् नेकपा एमालेका सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्नको लागि आज पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ललितपुरलाई आज पत्राचार गरि तत्काल सिलवाललाई पक्राउ गर्न आदेश गरेको छ । सिलवाल भने केही दिन यतादेखि भूमिगत बनेका छन्।

सिलवालाई कार्यसम्पादन मुल्यांकनमा किर्ते गरेको आरोपा लागेको छ । सोही विषयमा अनुशन्धानका ला िपक्राउ गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ ।

केही दिन अघि मात्रै पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा सिलवालले आफूसँग वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत रिसिबिई साँध्नलाई यस्तो हर्कत देखाएको भन्दै पक्राउ गरेर देखाउन चूनौति दिएक थिए ।



प्रतिक्रिया दिनुहोस्