Logo

देउवाले आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाहीको समिक्षा गर्दै



काठमाडौँ, २१ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा भए गरेका कामकारवाहीको समिक्षा गर्दैछन् ।

त्यसका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बालुवाटारमा बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot