Logo

सिके राउतलाई प्रहरीले घेरा हालेर समात्यो



५ माघ, काठमाण्डौ । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई आज फेरी प्रहरीले पक्राउ गरेको छ । राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका बेला प्रहरीले घेरा हाली पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक राजकिशोर साहको टोली राउतलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारण खुलाएको छैन । यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्