Logo

चुनावपछि रामचन्द्र पौडेलको टेलिभिजन अन्तरवार्ता यस्तो छ



७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको विधान विपरित बनाइएका कुनैपनि समितिमा आफू नरहने पौडेलले घोषणा गरेका छन् ।

संसदीय दलको नेता को बन्ने भन्नेमा उनले खुलासा गरेका छन् । प्रतिपक्षको भूमिका निर्वाह गर्नेबारे पौडेलले सुत्र प्रस्तुत गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा पौडेलले गरेको कुराकानी आज (आइतबार) बेलुका ८ बजेपछि प्रशारण हुने छ ।



प्रतिक्रिया दिनुहोस्